Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - ०६४ साल फागुन महिनाको प्रगति विवरण

कार्यसम्पादन नियमावली २०६३ को दफा ३४ अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा

विभिन्‍न मन्त्रालय निकायवाट पेश गर्नुपर्ने

मासिक प्रगति विवरण फाराम

 

राष्ट्रिय सूचना प्रविधि केन्द्र

       ०६४ साल  फागुन महिनाको प्रगति विवरण

 

 

अ.       मासिक रुपमा सम्पन्‍न भएका मुख्य मुख्य कामको विवरण:

 

Ø         निजामति कर्मचारीहरुका लागि (४०/४० जना) झापा, सर्लाही, बुटवल, सुर्खेत र धनगढीमा २०६४ माघ ४ गते देखि सञ्‍चालित ३५ दिने आधारभूत कम्प्यूटर तालीम फागुनको दोश्रो साता देखि समापन भएको।

Ø         राष्ट्रिय सूचना प्रविधि केन्द्रले Global Knowledge Partnership Secretariat Malaysia  को सदस्यता लिएको।

Ø         संयुक्त राष्ट्रसंघ पार्क बिकास समिति र प्रमाणिकरण नियन्त्रकको कार्यालयमा website निर्माण गर्ने कार्य थालनी गरिएको।

Ø         सिंहदरवार गेटपास सम्बन्धि सफ्टवयेर निर्माण कार्यको प्राविधिक तथा आर्थिक प्रस्ताब स्विकृत भई योमरी ईन्कर्पोरेड प्रा ली नेपाललाई सम्झौता गर्न वोलाईएको।

Ø         बिभिन्‍न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।

Ø         GIDTC को भबन निर्माण स्थलको ग्राउण्ड लेबलिङ्ग कार्य सम्पन्‍न भएको।

Ø         नेपाल सरकारका मन्त्रालय/बिभागहरुका कम्प्यूटर अधिकृत तथा कम्प्यूटर अपरेटरहरुको लागि २०६४/१०/२२ गते देखि ३५ दिने Advance Computer तालिम (१०० जना) संचालन भैरहेको।

Ø         E- Government Implementation  को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले ४ गुप्र आधारभुत र ३ गुप्र एडभान्स तालिम गत महिनासम्म सम्पन्‍न भएको।

Ø         IPR सम्बन्धी Workshop गर्न आवश्यक गृह कार्य भैरहेको।

Ø         बिद्युतिय हाजिरी सिस्टमलाई Web Base System बनाईएको ।

Ø         Website लाई परिमार्जन कार्य गरेको।

Ø         Disaster Recovery Site को  Server Setup  गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।

Ø         ग्रामीण सूचना केन्द्र (३० गोटा) को सामाग्री आपूर्ति गर्ने कार्य भैरहेको।

Ø         आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्‍न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।

Ø         वाताबरण, बिज्ञान तथा प्रविधि मन्त्रालयमा Electronic Attendance Recording System तयार पार्ने कार्य अगाढी  बढाईएको।

Ø         सूचना प्रविधि उच्चस्तरीय आयोगद्वार संचालन गरिएको ICT Development Training मा यस केन्द्र कम्प्यूटर ईन्जिनियरहरु सहभागी हुनु भएको।

क.   परिमाण खुलाउन सकिने कामको विवरण:

 

सम्पादित प्रमुख कार्यहरु

यो महिनाको उपलव्धि

चालु आ.व. को यो महिनासम्मको उपलव्धि

गत वर्षको सोही महिनाको तुलनामा यस महिनाको प्रगति (प्रतिशतमा)

 

 

 

 

 

 

 

 

 

 

ख. परिणाम खुलाउन नसकिने कामको विवरण

१.

 

२.

 

 

 

 

 

आ. कार्य सम्पादनका सिलसिलामा अनुभूत गरिएका मुख्य मुख्य समस्याहरु/मुद्दाहरु

१.

 

 

ई. समस्या समाधान गर्न गरिएका उल्लेखनिय प्रयासहरु:

१.


Posted on [2008-03-30]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np