|
अ. मासिक रुपमा सम्पन्न भएका मुख्य मुख्य कामको विवरण:
Ø Singhdurbar Optical Fiber Layer Network Maintenance Contact कार्यको आशयपत्र सम्पन्न भई पारिश्रमिक तथा आर्थिक प्रस्ताब माग गरेको।
Ø सिंहदरवार गेटपास सम्बन्धि सफ्टवयेर निर्माण कार्यको परामर्शदाता योमरी ईन्कर्पोरेड प्रा लीले पेश गरेको Inception Report माथी अध्ययन भईरहेको।
Ø ग्रामीण सूचना केन्द्र स्थापनाको लागी प्राप्त बजेटबाट बचत हुन गएको रकम र सार्वजनिक निर्माण खर्चमा बचत रकम (रकमान्तरको लागी फाईल अगाडी बढाईऐको) बाट थप ग्रा सू केन्द्र स्थापना गर्न बोलपत्र आव्हानको सूचना प्रकाशन भएकोमा बोलपत्र मुल्याङकनको कार्य भैरहेको।
Ø बिभिन्न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।
Ø GIDTC को भबन निर्माण स्थलको ग्राउण्ड लेबलिङ्ग कार्य सम्पन्न भएको र GIDTC भबन सिलन्यासको तयारी गरिएको।
Ø E-Government Implementation को लागि Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले ५ गुप्र आधारभुत तथा ४ गुप्र एडभान्स तालिम सम्पन्न भएको।
Ø बौद्धिक सम्पति अधिकार सम्बन्धी मिति २०६५/०२/०३ गते गोष्टी संचालन गर्न आवश्यक गृह कार्य भैरहेको।
Ø Disaster Recovery Site को Server Setup गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।
Ø ग्रामीण सूचना केन्द्र (३० गोटा) संचालनको लागी सामाग्री आपूर्ति गर्न बोलपत्र दाता प्यासिफिक कमर्शियल कम्पनीले आपूर्ति कार्य सम्पन्न भई ग्रामीण सुचना केन्द्र स्थापनाको लागी मेशिनरी सामाग्रीहरु वितरण भईरहेको।
Ø आगामी आ.ब.०६५/०६६ को प्रस्ताबीत बजेट कार्यक्रम मन्त्रालयमा पेश गरिएको।
Ø V- Sat उपकरण सामाग्री प्राप्त भई जडान कार्य सम्पन्न भएको।
|