Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - ०६५ साल जेष्ठ महिनाको प्रगति विवरण

कार्यसम्पादन नियमावली २०६३ को दफा ३४ अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा

विभिन्‍न मन्त्रालय निकायवाट पेश गर्नुपर्ने

मासिक प्रगति विवरण फाराम

 

राष्ट्रिय सूचना प्रविधि केन्द्र

     ०६५ साल  जेष्ठ महिनाको प्रगति विवरण

 

 

अ.      मासिक रुपमा सम्पन्‍न भएका मुख्य मुख्य कामको विवरण :-

 

Ø       Singhdurbar Optical Fiber Layer Network Maintenance Contact  कार्यको प्राविधिक तथा आर्थिक प्रस्ताब छनौट भई शुविसु  केबल नेट प्रा लीसंग सम्झौताको लागी पत्राचार गरिएको।

Ø       सिंहदरवार गेटपास सम्बन्धि सफ्टवयेर निर्माण कार्यको परामर्शदाता योमरी ईन्कर्पोरेड प्रा ली. ले पेश गरेको Inception Report माथी अध्ययन भईरहेको।

Ø       ग्रामीण सूचना केन्द्र स्थापनाको लागी प्राप्‍त बजेटबाट बचत हुन गएको रकम थप ग्रा सू केन्द्र स्थापना गर्न बोलपत्र आव्हानको सूचना प्रकाशन भएकोमा ईन्फोटेक कम्पनी प्रा ली लाई सम्झौता गर्न पत्र पठाईएको।

Ø       बिभिन्‍न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।

Ø       GIDTC भबन शिलान्यास सम्माननीय प्रधानमम्त्रीज्यूबाट सम्पन्‍न गरिएको।

Ø       e-Government Implementation को लागि Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले ६ गुप्र आधारभुत तथा ४ गुप्र एडभान्स तालिम सम्पन्न भएको।

Ø       बौद्धिक सम्पति अधिकार सम्बन्धी मिति २०६५/०२/०३ गते यस केन्द्रको आयोजनामा Alternative Prospective on Intellectual Property (IPR) in Information Technology गोष्टी सम्पन्न गरिएको।

Ø       Disaster Recovery Site को  Server Setup  गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।

Ø       आगामी आ.ब.०६५/०६६ को प्रस्ताबीत बजेट कार्यक्रम मन्त्रालयमा पेश गरिएको।

Ø       V- SAT जडान कार्य सम्पन्‍न भई कम्प्यूनिकेश तथा कम्प्यूनिकेशन प्रा लीबाट Bandwidth समेत लिई सञ्‍चालनमा आईरहेको।

क.   परिमाण खुलाउन सकिने कामको विवरण:

 

सम्पादित प्रमुख कार्यहरु

यो महिनाको उपलव्धि

चालु आ.व. को यो महिनासम्मको उपलव्धि

गत वर्षको सोही महिनाको तुलनामा यस महिनाको प्रगति (प्रतिशतमा)

 

 

 

 

 

 

 

 

 

 

ख. परिणाम खुलाउन नसकिने कामको विवरण

१.

 

२.

 

 

 

 

 

आ. कार्य सम्पादनका सिलसिलामा अनुभूत गरिएका मुख्य मुख्य समस्याहरु/मुद्दाहरु

१.

 

ई. समस्या समाधान गर्न गरिएका उल्लेखनिय प्रयासहरु:

१.


Posted on [2008-06-22]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np