Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - ०६५ साल आषाढ महिनाको प्रगति विवरण

कार्यसम्पादन नियमावली २०६३ को दफा ३४ अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा

विभिन्‍न मन्त्रालय निकायवाट पेश गर्नुपर्ने

मासिक प्रगति विवरण फाराम

 

राष्ट्रिय सूचना प्रविधि केन्द्र

     ०६५ साल  आषाढ महिनाको प्रगति विवरण

 

 

अ.      मासिक रुपमा सम्पन्‍न भएका मुख्य मुख्य कामको विवरण :-

 

Ø       Singhdurbar Optical Fiber layer Network maintenance Contact कार्यको आ.ब. ०६५/०६६ का लागि शुबिसु केबल नेट प्रा लीसंग सम्झौता सम्पन्‍न गरेको।

Ø       प्रमाणिकरणको कार्यालय तथा यू एन पार्क बिकास समितिमा वेभसाईट Host गरी संचालनमा ल्याएको।

Ø       सिंहदरवार गेटपास सम्बन्धि सफ्टवयेर निर्माण कार्यको परामर्शदाता योमरी ईन्कर्पोरेड प्रा ली. ले कार्य सम्पन्‍न गरेको।

Ø       ग्रामीण सूचना केन्द्र स्थापनाको लागी प्राप्‍त बजेटबाट बचत हुन गएको रकम थप १२ वटा ग्रा सू केन्द्र स्थापना गर्नको लागी  सामानहरु खरिद गरिएको।

Ø       बिभिन्‍न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।

Ø       e-Government Implementation को लागि Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले ९ गुप्र आधारभुत तथा ४ गुप्र एडभान्स तालिम सम्पन्न भएको।

Ø       Disaster Recovery Site को  Server Setup  गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।

Ø       V- SAT को लागि Router  Wireless  सामाग्री खरिद कार्य सम्पन्‍न भएको ।

Ø       रा. सू. प्र. केन्द्रले APINIC को सदस्यता लिएको।

Ø       वा, बिज्ञान तथा प्रविधि मन्त्रालयमा स्थापना गर्नको लागि Finger Print Attendances System  Software तयार भएको।

Ø       e-Government e-Education सम्बन्धि GKP South Asia 2008  Workshop मा यस केन्द्रले सह आयोजक भई आर्थिक सहयोग गरेको तथा केन्द्रका कम्प्यूटर ईन्जिनियर र अन्य कर्मचारीहरुको समेत उक्त कार्यक्रममा सहभागीता भएको।

क.   परिमाण खुलाउन सकिने कामको विवरण:

 

सम्पादित प्रमुख कार्यहरु

यो महिनाको उपलव्धि

चालु आ.व. को यो महिनासम्मको उपलव्धि

गत वर्षको सोही महिनाको तुलनामा यस महिनाको प्रगति (प्रतिशतमा)

 

 

 

 

 

 

 

 

 

 

ख. परिणाम खुलाउन नसकिने कामको विवरण

१.

 

२.

 

 

 

 

 

आ. कार्य सम्पादनका सिलसिलामा अनुभूत गरिएका मुख्य मुख्य समस्याहरु/मुद्दाहरु

१.

 

ई. समस्या समाधान गर्न गरिएका उल्लेखनिय प्रयासहरु:

१.

 


Posted on [2008-07-29]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np