Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - २०६६ साल जेष्ठ महिनाको प्रगति बिबरण

नेपाल सरकार

राष्ट्रिय सूचना प्रविधि बिकास समिति

राष्ट्रिय सूचना प्रविधि केन्द्र

२०६६ साल जेष्ठ महिनाको प्रगति बिबरण

 

अ मासिक रुपमा सम्पन्‍न गरिएका मुख्य मुख्य कार्यहरु

 

!=   Government Integrated Data Center (GIDC) भबनको पूर्व तर्फ रिटेनिङ्ग वाल, ढल तथा कम्पाउण्डवाल समेत नेपाल सरकारको तर्फबाट निर्माण कार्यको बोलपत्र मुल्याङ्क कार्य सम्पन्‍न भई कार्य आदेश दिईएको।

@=   ISP/VSAT संचालन गरी Email तथा Internet सेवा प्रदान गर्नको लागी, नेपाल टेलिकमबाट 4 Mbps को Bandwidth बढाउने कार्य सम्पन्‍न गरी बिभिन्‍न निकायहरुबाट माग भए अनुसार Email तथा Internet सेवा प्रदान गर्ने कार्य भै राखेको छ।

     सिंहदरवार भित्रका बिभिन्‍न सरकारी कार्यालयहरुको Web Page हरुलाई एकरुपता ल्याउने सिलसिलामा सम्बन्धित निकायहरुका पदाधिकारीहरुसंग अन्तरकृया गर्ने कार्य जारी राखेको छ।   

%=   नयाँ Tele Center हरु स्थापना गर्नको लागी आवश्यक उपकरणहरु खरिद गर्नको लागी बोलपत्र आव्हान भएकोमा उपकरणहरु प्राप्‍त भैई सकेको।

^= सिंहदरवार भित्र प्रवेश गर्नको लागी e-gate pass System लागु गर्न आवश्यक कार्य अगाडी बढाईएको।

&=   कोरीयाली सरकारको सहयोगमा निर्माणाधीन GIDC भबन निर्माणको लागी प्राप्‍त निर्माण सामाग्री तथा मेशिनरी औजारहरु जडान गरी आवश्यक सफ्टवयेरहरुको Installation गरी Testing भैरहेको।

(=   बिद्यालय सूचना केन्द्र स्थापना गर्नको लागी सम्बन्धित बिद्यालयहरुमा हुनु पर्ने पूर्वाधारहरु निर्धारण 

    गरी पेश भएका प्रस्ताबहरुलाई छनौट गर्न अन्तिम चरणमा रहेको।

१०. थप ग्रामिण सूचना केन्द्र स्थापनाको उपरकण e-gate pass system को उपरकरण Firewall device खरिद

    कार्यको वोलपत्र आव्हान भई मूल्याङ्कन प्रकृयामा रहेको।

 

 

क परिमाण खुलाउन सकिने कामको बिबरण

 

समपादीत प्रमुख कार्य

यो महिनाको उपलब्धि

चालु आ ब को यो महिनासम्मको उपलब्धि

गत बर्षको सोही महिनाको तुलनाको यस महिनाको प्रगति (प्रतिशतमा)

 

ख परिमाण खुलाउन नसकिने कामको बिबरण

 

 

 

आ कार्य सम्पादनका सिलसिलामा अनिभूत गरिएका मुख्य मुख्य समस्या/मुद्दाहरु

 

 

 

 

 

 

 

 

 

 

 

ई समस्या समाणधान गर्न गरिएका उल्लेखनिय  प्रयासहरु

 

 

 

 

 

 


Posted on [2009-06-24]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np