Article - २०६६ साल मंसिर महिनाको प्रगति विवरण
रा यो आ (के अ मू) फा नम ५
मासिक प्रगति प्रतिबेदन फाराम
(बिशेष अनुगमन गरिने आयोजन/कार्यक्रमको)
२०६६ मंसिर महिना
१ बजेट उपशीर्षक नं:- ५१-३/४/२६२
२ मन्त्रालय: बिज्ञान तथा प्रविधि मन्त्रालय
३ बिभाग/संस्थाको नाम:- राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवार, काठमाडौ।
४ बार्षिक बजेट :- रु २,७७,३४,०००/-
५ यस चौमासिक सम्मको बजेट :- रु ४९,३४,०००/-
६ यस महिनासम्मको खर्च रकम :- रु ४७,८७,०००/-
७ आयोजनाको बार्षिक कार्य योजना अनुसारको लक्ष्य/प्रगति स्थिति:
|
क्र सं
|
बार्षिक कार्य योजना अनुसारको यस महिनाको कार्य लक्ष्य
|
कार्यलक्ष्य अनुसारको यस महिनाको प्रगति
|
गत महिनासम्म भएका प्रमुख कार्यहरु
|
कैफियत
|
|
१.
|
मेशिनरी औजार खरिद
|
बिभिन्न कार्यक्रमहरुको लागि आवश्यक मेशिनरी औजार खरिद गर्नेको लागि प्राविधिकबाट स्पेशिफिकेशन तयार गर्नुका साथै सूचना प्रकाशन गर्नेको लागि आवश्यक तयारी भैरहेको ।
|
बिभिन्न कार्यक्रमहरुको लागि आवश्यक मेशिनरी औजार खरिद गर्नेको लागि प्राविधिकबाट स्पेशिफिकेशन तयार गर्नुका साथै सूचना प्रकाशन गर्नेको लागि आवश्यक तयारी भैरहेको
|
|
|
२.
|
सार्वजनिक निर्माण
डाटा सेन्टर संचालन
|
Government Integrated Data Center (GIDC) भबनको पूर्व तर्फ रिटेनिङ्ग वाल, ढल तथा कम्पाउण्डवालको निर्माण कार्यको भैरहेको। (पहिलो रनिङ्ग बिल भुक्तानी भएको)
|
Government Integrated Data Center (GIDC) भबनको पूर्व तर्फ रिटेनिङ्ग वाल, ढल तथा कम्पाउण्डवालको
निर्माण कार्यको भैरहेको
|
|
|
३.
|
ISP/VSAT संचालन
|
Email तथा Internet सेवा प्रदान गर्नको लागी, नेपाल टेलिकमबाट 4 Mbps को Bandwidth मार्फत सेवा प्रदान गर्ने कार्यको लागि पुन नविकरण गरिएको। (भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत Rwash Project को लागि Server Hosting गरेको।) (थप Bandwidth को लागि आवश्यक प्रक्रृया अगाडी बढाईएको।)
|
Email तथा Internet सेवा प्रदान गर्नको लागी, नेपाल टेलिकमबाट 4 Mbps को Bandwidth मार्फत सेवा प्रदान गर्ने कार्य भै राखेको छ।
|
|
|
४.
|
वेभ साईट बिकास
|
नेपाल सरकारका बिभिन्न कार्यालयहरुको Website Hosting गर्ने कार्य भैरहेको, New virtual mail domain Creation गरिएको र बिभिन्न मन्त्रालयहरु, बिभागहरु र कार्यालयहरुको Website Update कार्य भैरहेको
|
नेपाल सरकारका बिभिन्न कार्यालयहरुको Website Hosting गर्ने कार्य भैरहेको, New virtual mail domain Creation गरिएको र बिभिन्न मन्त्रालयहरु, बिभागहरु र कार्यालयहरुको Website Update कार्य भैरहेको
|
|
|
५.
|
ग्रामीण सामुदायिक/ बिद्यालय सूचना केन्द्र व्यवस्थापन
|
बिभिन्न जिल्लाहरुमा बिद्यालय मार्फत १०० वटा बिद्यालय सामुदायिक सूचना केन्द्र स्थापना भैसकेको हुनाले उक्त बिद्यालय सामुदायिक सूचना केन्द्रमा आवश्यक निरीक्षण, अनुगमन तथा ब्यबस्थापन भैरहेको।
|
बिभिन्न जिल्लाहरुमा बिद्यालय मार्फत १०० वटा बिद्यालय सामुदायिक सूचना केन्द्र स्थापना भैसकेको हुनाले उक्त बिद्यालय सामुदायिक सूचना केन्द्रमा आवश्यक निरीक्षण, अनुगमन ब्यबस्थापन भैरहेको।
|
|
|
६.
|
E-Service प्रदान गर्ने
|
सिंहदरवार भित्र प्रवेश गर्ने आगन्तुकहरुका लागी e-gate pass System सेवा प्रदान गर्न सिंहदरवार मूल गेटमा रहेको महानगरीय सुरक्षा प्रहरी गणमा ५ वटा टर्मिनलबाट व्यवस्था गरि e-gate pass System online सेवा संचालनमा ल्याईएको।
|
सिंहदरवार भित्र प्रवेश गर्ने आगन्तुकहरुका लागी e-gate pass System सेवा प्रदान गर्न सिंहदरवार मूल गेटमा रहेको महानगरीय सुरक्षा प्रहरी गणमा ५ वटा टर्मिनलबाट व्यवस्था गरि e-gate pass System online सेवा संचालनमा ल्याईएको।
|
|
|
७.
|
जनशक्ति बिकास
|
बिभिन्न सरकारी कार्यालयहरुका कर्मचारीहरुलाई १५ दिने e-Government Implementation, Basic Computer, Unicode सम्बन्धि तालिम ५० जनालाई प्रदान भैरहेको । निजामति किताबखानाको १६ जनाको दरले ४ गुपलाई ७ दिने PIS Orientation Technical Training को लागि आवश्यक समन्वय गरेको।
|
बिभिन्न सरकारी कार्यालयहरुका कर्मचारीहरुलाई १५ दिने e-Government Implementation, Basic Computer, Unicode सम्बन्धि तालिम ३५ जनालाई प्रदान भैरहेको ।
|
|
|
८.
|
Optical Fiber व्यवस्थापन
|
Singh durbar Optical Fiber Layer 2 Ring Network, Maintenance Contract कार्य संचालन गर्नको लागि प्राप्त प्राविधिक र आर्थिक प्रस्ताबको मूल्याकंन गर्न मूल्याकंन समितिलाई कार्य आदेश दिईएको।
|
Singh durbar Optical Fiber Layer 2 Ring Network, Maintenance Contract कार्य संचालन गर्नको लागि प्राप्त प्राविधिक र आर्थिक प्रस्ताबको मूल्याकंन गर्न मूल्याकंन समितिलाई कार्य आदेश दिईएको।
|
|
९ गत चौमासिकसम्मको प्रगति (प्रतिशतमा) (क) भौतिक: ....................... (ख) बित्तिय: ९७.०१ %
१० आयोजनामा देखिएका समस्या र समाधानका उपायहरु: ..............................................
|
क्र सं
|
प्रमुख समस्याहरु
|
समाधानार्थ अपनाईएका उपायहरु
|
अन्य निकायहरुबाट सहयोग आवश्यक भएका सोको बिबरण
|
|
१.
|
|
|
|
आयोजना प्रमुखको नाम: डा सुबर्ण शाक्य, पेश गर्नको नाम:- ........... सिफारिस गर्ने नाम:-...............
पद:- कार्यकारी निर्देशक पद:- .................. पद:- .....................
दस्तखत: .................... दस्तखत: ................ दस्तखत: ...............
Posted on [2010-01-04]
More Articles...
|