Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - २०६६ साल माघ महिनाको प्रगति विवरण

मासिक प्रगति प्रतिबेदन फाराम

(बिशेष अनुगमन गरिने आयोजन/कार्यक्रमको)

२०६६ माघ महिना

 

१ बजेट उपशीर्षक नं:-   ५१-३/४/२६२

२ मन्त्रालय:          बिज्ञान तथा प्रविधि मन्त्रालय                                             

३ बिभाग/संस्थाको नाम:-         राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरवार, काठमाडौ।

४ बार्षिक बजेट :-  रु २,७७,३४,०००/-                       

५ यस चौमासिक (दोश्रो) सम्मको बजेट :- रु १,५६,३४,०००/-         ६ यस महिनासम्मको खर्च रकम :- रु १,१३,१६,६००/-   

७ आयोजनाको बार्षिक कार्य योजना अनुसारको लक्ष्य/प्रगति स्थिति:-      

         

क्र सं

बार्षिक कार्य योजना अनुसारको यस महिनाको कार्य लक्ष्य

कार्यलक्ष्य अनुसारको यस महिनाको प्रगति

गत महिनासम्म भएका प्रमुख कार्यहरु

कैफियत

१.  

मेशिनरी औजार खरिद

बिभिन्‍न कार्यक्रमहरुको लागि आवश्यक मेशिनरी औजार खरिद  गर्नेको लागि प्राविधिकबाट स्पेशिफिकेशन तयार गर्नुका साथै सूचना प्रकाशन गर्नेको लागि आवश्यक तयारी भैरहेको ।

बिभिन्‍न कार्यक्रमहरुको लागि आवश्यक मेशिनरी औजार खरिद  गर्नेको लागि प्राविधिकबाट स्पेशिफिकेशन तयार गर्नुका साथै सूचना प्रकाशन गर्नेको लागि आवश्यक तयारी भैरहेको 

 

२.  

सार्वजनिक निर्माण

डाटा सेन्टर संचालन

Government Integrated Data Center (GIDC) भबनको पूर्व तर्फ रिटेनिङ्ग वाल, ढल तथा कम्पाउण्डवालको निर्माण कार्य सम्पन्‍न भएको।

Government Integrated Data Center (GIDC) भबनको पूर्व तर्फ रिटेनिङ्ग वाल, ढल तथा कम्पाउण्डवालको  

 निर्माण कार्यको भैरहेको

 

३.  

डाटा सेन्टर संचालन

वैदेशिक रोजगार प्रबर्धन  बिभाग र भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत Rural Water Supply and Sanitation Sector M&E Unit  को Server Hosting गरि सकिएको  र नेपाल स्टक एक्सचेन्ज लि. तथा नागरिक लगानी कोषको Server Hosting गर्ने कार्यको लागि प्रकृया अगाडी बढाईएको।

डाटा सेन्टर संचालन गर्ने (सरसफाई, बिजुलि महसुल भुक्तानी, कार्यालय व्यवस्थापन) भैरहेको।

डाटा सेन्टर संचालनको लागि आवश्यक स्पेरपार्टस खरिद गर्ने तयारी भैरहेको।

 

वैदेशिक रोजगार प्रबर्धन  बिभाग र भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत Rural Water Supply and Sanitation Sector M&E Unit  को Server Hosting गरि सकिएको

डाटा सेन्टर संचालन गर्ने (सरसफाई, बिजुलि महसुल भुक्तानी, कार्यालय व्यवस्थापन) भैरहेको।

डाटा सेन्टर संचालनको लागि आवश्यक स्पेरपार्टस खरिद गर्ने तयारी भैरहेको।

 

 

४.  

ISP/VSAT संचालन

Email तथा Internet सेवा प्रदान गर्नको लागी, नेपाल टेलिकमबाट 4 Mbps को Bandwidth मार्फत सेवा प्रदान गर्ने कार्यको लागि पुन नविकरण गरि कार्य सम्पन्‍न भएको।

Email तथा Internet सेवा प्रदान गर्नको लागी, नेपाल टेलिकमबाट 4 Mbps को Bandwidth मार्फत सेवा प्रदान गर्ने कार्य भै राखेको छ।

 

५. 

 

वेभ साईट बिकास

 

नेपाल सरकारका बिभिन्‍न कार्यालयहरुको  Website Hosting गर्ने कार्य भैरहेको, New virtual mail domain Creation गरिएको र बिभिन्‍न मन्त्रालयहरु, बिभागहरु र कार्यालयहरुको Website Update कार्य भैरहेको, यस केन्द्रको Website Update गर्ने कार्य भैरहेको ।

नेपाल सरकारका बिभिन्‍न कार्यालयहरुको  Website Hosting गर्ने कार्य भैरहेको, New virtual mail domain Creation गरिएको र बिभिन्‍न मन्त्रालयहरु, बिभागहरु र कार्यालयहरुको Website Update कार्य भैरहेको

 

६. 

ग्रामीण सामुदायिक/ बिद्यालय सूचना केन्द्र व्यवस्थापन

बिभिन्‍न जिल्लाहरुमा बिद्यालय मार्फत १०० वटा बिद्यालय सामुदायिक सूचना केन्द्र स्थापना भैसकेको हुनाले उक्त बिद्यालय सामुदायिक सूचना केन्द्रमा आवश्यक निरीक्षण, अनुगमन तथा ब्यबस्थापन भैरहेको।र थप १८ वटा बिद्यालय सामुदायिक सूचना केन्द्र स्थापना भएको।

बिभिन्‍न जिल्लाहरुमा बिद्यालय मार्फत १०० वटा बिद्यालय सामुदायिक सूचना केन्द्र स्थापना भैसकेको हुनाले उक्त बिद्यालय सामुदायिक सूचना केन्द्रमा आवश्यक निरीक्षण, अनुगमन ब्यबस्थापन भैरहेको।

 

७. 

E-Service प्रदान गर्ने

सिंहदरवार भित्र प्रवेश गर्ने आगन्तुकहरुका लागी e-gate pass System  सेवा प्रदान गर्न सिंहदरवार मूल गेटमा रहेको महानगरीय सुरक्षा प्रहरी गणमा ५ वटा टर्मिनलबाट व्यवस्था गरि  e-gate pass System online सेवा संचालनमा ल्याईएको तथा उक्त टर्मिनलहरुमा आवश्यक मेशिनरी औजार तथा मसलन्धको समेत व्यबस्था गरिएको।साथै उक्त e-gate pass System  लाई अझ प्रभाबकारी बनाउनको लागि सिंहदरवार मूल गेट बाहिर ४ वटा Display System राख्‍नको लागि प्राविधिक स्पेशिफिकेशन तयार गरि टेण्डर आव्हानको प्रकृया अगाडी बढाउने कार्य भैरहेको।

सिंहदरवार भित्र प्रवेश गर्ने आगन्तुकहरुका लागी e-gate pass System  सेवा प्रदान गर्न सिंहदरवार मूल गेटमा रहेको महानगरीय सुरक्षा प्रहरी गणमा ५ वटा टर्मिनलबाट व्यवस्था गरि e-gate pass System online सेवा संचालनमा ल्याईएको।

 

८. 

जनशक्ति बिकास

बिभिन्‍न सरकारी कार्यालयहरुका कर्मचारीहरुलाई १५ दिने e-Government Implementation, Basic Computer, Unicode सम्बन्धि तालिम ५० जनालाई प्रदान भैरहेको । निजामति किताबखानाको १६ जनाको दरले ४ गुपलाई ७ दिने  PIS Orientation Technical Training सम्पन्‍न भएको तथा नयाँ e-Government Implementation, Basic Computer, Unicode सम्बन्धि तालिम दिन आवश्यक प्रकृया अगाडी बढाईएको।

बिभिन्‍न सरकारी कार्यालयहरुका कर्मचारीहरुलाई १५ दिने e-Government Implementation, Basic Computer, Unicode सम्बन्धि तालिम ३५ जनालाई प्रदान भैरहेको ।

 

९. 

Optical Fiber व्यवस्थापन

Singh durbar Optical Fiber Layer 2 Ring Network, Maintenance Contract  कार्य संचालन गर्नको लागि सम्बन्धित फर्मसंग संझौता गरी कार्य अगाडी बढाईएको।

Singh durbar Optical Fiber Layer 2 Ring Network, Maintenance Contract  कार्य  संचालन गर्नको लागि प्राप्‍त प्राविधिक र आर्थिक प्रस्ताबको मूल्याकंन गर्न मूल्याकंन समितिलाई कार्य आदेश दिईएको।

 

 

    गत चौमासिकसम्मको प्रगति (प्रतिशतमा)                          (क) भौतिक: ८०.२%   (ख) बित्तिय: ७२.३९ %

१०   आयोजनामा देखिएका समस्या र समाधानका उपायहरु: .....................................................................................................................

क्र सं

प्रमुख समस्याहरु

समाधानार्थ अपनाईएका उपायहरु

अन्य निकायहरुबाट सहयोग आवश्यक भएका सोको बिबरण

              

 

 

 

 

आयोजना प्रमुखको नाम : डा सुबर्ण शाक्य,         पेश गर्नको नाम:- ......................        सिफारिस गर्ने नाम:- .......................

पद:-     कार्यकारी निर्देशक,                          पद:-  ......................                      पद:-  ......................

 

दस्तखत: ......................                        दस्तखत: ......................                  दस्तखत: ......................      


Posted on [2010-02-17]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np