|
अ. मासिक रुपमा सम्पन्न भएका मुख्य मुख्य कामको विवरण:
Ø सवारी साधन र Hard Ware firewall खरिदको लागि स्पेशिफिकेशन र टेण्डरडकुमेन्ट तयार गर्ने कार्य भैरेहको।
Ø GIDTC भवन निर्माणको लागी जग्गा सर्भे गर्ने कार्य सिंहदरवार सचिवालय पून निर्माण लाई जिम्मा दिईएको।
Ø E- Government Implementation को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम दिन मन्त्रालय/आयोग तथा बिभागमा पत्राचार गर्ने कार्य अगाडी बढाईएको।
Ø सर्भर खरिद तथा आधारभूत तालिम संचालनको लागी लागत स्टिमेट तयार गर्ने कार्य भैरहेको।
Ø बिद्युतिय हाजिरी System लाई Web Base System बनाउनको लागी कार्य अगाडी बढाईएको।
Ø Website लाई परिमार्जन कार्य गरेको।
Ø Disaster Recovery Site को Server Setup गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।
Ø KOICA र JICA को लागी Tele centre स्थापना गर्न प्रस्ताब पठाएको।
Ø चालु आ.व. मा केन्द्रको कार्यक्रममा टेलिसेन्टर स्थापना गर्ने बजेट ब्यबस्था नभएकोले ३० बटा टेलिसेन्टर स्थापनाको लागी थप बजेट माग गर्न मन्त्रालयमा प्रस्ताब पठाएको।
Ø आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।
|