बिद्यूतिय सुशासनका निम्ति आधारभूत / एडभान्स कम्प्युटर तालिम
राष्ट्रिय सुचना प्रविधी केन्द्रको कम्प्युटर तालिम सम्वन्धी सुचना
यस केन्द्रले यस वर्षका लागि करिव ३०० निजामति कर्मचारीलाई आधारभूत र एडभान्स तालिम प्रदान गर्न विभिन्न निकायहरुका कर्मचारीहरुको नामावली पठाउन पत्राचार गरिएकोमा सबै निकायबाट उत्सुकताका साथ नामावली प्राप्त भएको र हालसम्म प्राप्त भएका सबै ब्यक्तिहरुलाई क्रमश: तालीम दिइदै जाने कार्यक्रम रहेको छ । अत: यस वर्षको लागी थप नामावली नपठाउन हुन सम्वन्धित सवैको जानकारी को लागी यो सूचना प्रकाशित गरिएको छ ।