| सवारी साधन खरीद सम्बन्धि बोलपत्र आह्रवानको सूचना |
|
सवारी साधन खरिद सम्बन्धी बोलपत्र सूचनामा प्रकृया पूरा भई सिप्रदी ट्रेडिङ्ग प्रा लिको बोलपत्र स्वीकृत भएको छ। यस केन्द्रको चालु आ.ब. ०६७/०६८ को वार्षिक कार्यक्रम अनुसार यस केन्द्रको लागि आवश्यक १९०० सि सि देखि २६०० सि सि सम्मका १ थान 4 Wheel Drive Double Cap PICKUP Van (सवारी साधन) सिलबन्दी बोलपत्र आव्हानको माध्यमबाट खरिद गर्नुपर्ने, भएको हुँदा उक्त सवारी साधन आपूर्ति गर्न ईच्छुक रजिष्टर्ड फर्म, कम्पनीहरुबाट निम्न शर्तहरुको अधिनमा रही सिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
|

