Site Map Website Guidelines +977-1-5970646, 4211917 Official: info@nitc.gov.np | Technical Support: govnp@nitc.gov.np

Read Blog

Back →

सरकारी केन्द्रिकृत ईमेल प्रणालीसँग सम्बन्धित बारम्बार सोधिने प्रश्नहरु

Published 2022-11-23 13:36:36

१. नयाँ ईमेल खाता प्राप्त गर्नको लागि नाम, पद, कर्मचारी संकेत नम्बर, मोबाईल, कार्यलयको नाम र कर्मचारीको परीचयपत्रको प्रतिलिपि विवरण सहित आधिकारिक पत्र पठाउनुहोस् वा आधिकारीक ईमेलबाट mailsupport@nitc.gov.np मा ईमेल पठाउनुहोस् ।

२. पासवर्ड बिर्सिएकोमा वा परिवर्तन गर्न परेमा नाम, पद, कर्मचारी संकेत नम्बर, मोबाईल, कार्यलयको नाम र कर्मचारीको परीचयपत्रको प्रतिलिपि विवरण सहित आधिकारिक पत्र पठाउनुहोस् वा आधिकारीक ईमेलबाट mailsupport@nitc.gov.np मा ईमेल पठाउनुहोस् ।